बुर्तिबाङ –ढोरपाटन सडक खण्ड निर्माणअधुरो रहेकोमा छलफल हुँदै

 

काठमाडौ । सालझण्डी– ढोरपाटन सडक अन्तर्गत बुर्तिबाङ– ढोरपाटन सडक खण्ड निर्माण अधुरो रहेकोमा छलफल हुँदै छ। आगागी कार्तिक १० गते सो विषयमा छलफल गर्न ढोरपाटन नगरपालिकाले वडा नम्बर ८ को कार्यालय सेराबाङमा सरोकारवालाहरूको भेला आह्वान गरेकोछ । बजेट विनियोजन भएर पनि सडक निर्माण कार्य अगाडि नबढेकोमा सरोकारवालाहरूले काम अविलम्ब अगाडि बढ्नु पर्ने बताएका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित