कर्नाटक राज्य सरकारलाई एकतासमाजकाे ध्यानाकर्षण

बै‌ंगलाेर, १० साउन । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिको २६ जनाको प्रतिनिधि मण्डलले २५ अगष्ट २०२३ मा कर्नाटक राज्य सरकारका यातायात मन्त्री राम लिङ्गा रेड्डीलाई एक पत्र बुझाउँदै बेङ्गलोर स्थित नेपाली मजदूरहरूको समस्या समाधान गर्न आग्रह गर्नुका साथै नेपाली माथि हुने दुर्ब्यवहार र अत्याचार प्रति ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधि मण्डलले १८ सेप्टेम्बर २०२३ मा नेपाली महिलाहरुकाे चार्ड तिजीमा बे‌गलोरमा समेत प्रगतिशील तिजी कार्यक्रम गर्ने जनाउँदै उक्त कार्यक्रममा उपस्थितिका लागि मन्त्रीलाई निमन्त्रणा गरेको समेत बताएको छ ।

प्रतिनिधी मण्डल : अध्यक्ष तथा केन्द्रीय सदस्य किसन बहादुर विक, उपाध्यक्ष केन्द्रीय सल्लाहकार सदस्य सेर बहादुर दयाल, अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सल्लाहकार सदस्य तथा नगर सचिव शेरसिंह विक, केन्द्रीय सदस्य तथा हाँक साप्ताहिकका सम्पाददाता करन दयाल, केन्द्रीय बैकल्पिक सदस्य गणेश विक, बिध्यार्थी केन्द्रीय सचिव कमला विक, बिध्यार्थी केन्द्रीय सदस्य प्रकाश दयाल, नगर सदस्य हरिश विक, महिला क्षेत्रिय बिभाग कि सदस्य कलावती दयाल, महिला क्षेत्रिय बिभाग कि सदस्य मिना विक, महिला नगर बिभाग कि अध्यक्ष ज्ञानमती विक, महिला नगर बिभाग कि सदस्य अरुणा विक, महिला नगर बिभाग कि सदस्य पार्वती बयानी, महिला नगर बिभाग कि सदस्य तुलसी विक, महिला नगर बिभाग कि सदस्य बिस्ना विक, महिला बिभाग कि सदस्य कमला लकोली, महिला बिभाग कि सदस्य शान्ति विक, महिला बिभाग कि सदस्य वसन्ती कोली, ताउरेकेरी बी, सन्तोष कुमार, ताउरेकेरी एरिया सदस्य रजनी कोहली, एरिया सदस्य दिनेश कोली, एरिया सदस्य हरी दयाल, एरिया सदस्य करन दयाल, एरिया सदस्य जगदिश पार्की, महिला बिभाग नगर सदस्य हिरा ओड, एरिया सदस्य दिलिप विक ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित