काठमाडौं, ५ पुष । न्याय परिषदद्वारा सिफारिस गरिएका ६ जना न्यायाधीश सर्वोच्चमा नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पौष ४ गते सर्वोच्च अदालतमा न्यायपरिषद्ले सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १५३ मा न्यायाधीसको सिफारिस, नियुक्ती, सरुवा,अनुशानको कार्बाही र बर्खास्ती सम्बन्धी व्यवस्था छ ।
Comments