दुई कट्टेल समूह बिच पुनर्गठन आन्दोलनमा सहकार्य गर्ने सहमति

काठमाडौं, ६ पुष । नेपाली कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गरी नयाँ ढंगले अघि बढाउने आह्वान सहित ऋषी कट्टेल नेतृत्वको नेकपा र शम्भु कट्टेल नेतृत्वको नयाँ जनवादी मोर्चा बीच पुनर्गठन आन्दोलनमा सहकार्य गर्ने सहमति भएको छ ।

सहमति पत्रका हस्ताक्षरकर्ताहरू नयाँ जनवादी मोर्चाको तर्फबाट डा. शम्भु कट्टेल र डा. भगवान चन्द्र ज्ञवाली तथा रिषी कट्टेल नेतृत्वको नेकपाको तर्फबाट रिषीराम कट्टेल रहेका छन् ।

उक्त सहमति पत्रमा गत पौष ४ गते हस्ताक्षर भएको थियो ।

दुई समूहले संयुक्तरुपमा निकालेकाे वक्तव्य :

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित