जारी छ सदस्यता नवीकरण अभियान

पाण्डिचेरी । अखिलभारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीले सदस्यता नवीकरण अभियान निरन्तर रुपमा जारी राखेको छ ।नयाँ नयाँ ठाउँमा नयाँ सदस्यता र २०२४ को सदस्यतानविकरण अभियान गरिरहेको नगर समितिले मिति २९ सेप्टेम्बर २०२४ कादिन आरोभिल एरियामा व्यापकता साथ अभियान सञ्चालन गरेको छ । अभियानमा नगर अध्यक्ष सुर्य थापा , सदस्य राकेश चौधरी र एरिया समितिका चित्रबहादुर चौधरी , आलश चौधरीको उपस्थिति रहेको थियो । अखिल भारत नेपाली एकता समाजको बारेमा प्रशिक्षणकासाथ संगठनको विधान र सदस्यता प्रमाणपत्र संगठनका अध्यक्ष सुर्य थापाले प्रधान गरेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित