काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्राविधिक टोलीले सिन्धुलीमा प्यारा मोटर परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ।नेपालमै पहिलो दुई सिटे प्यारामोटरको परीक्षण सफल भएको हो। यसको नाम ट्यान्डम प्यारामोटर राखिएको छ । केही समय अगाडि ह्वेल चेयर बनाएका राजु थापाले ट्यान्डम प्यारामोटर निर्माण गरेका हुन् । आविस्कार कार्यमा रुचि राख्ने उत्सुक युवाहरूलाई राज्य र समाजले प्रोत्साहन गर्न आवश्यक छ ।
Comments