मोरङमा जारी छ राष्ट्रिय एकता महाधिवेशनको प्रचार प्रसार

मोरङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन नजिकिँदै गइरहेको अवस्थामा देशव्यापी रुपमा प्रचार प्रसारलाई तीव्र पारेको छ । मोरङको विराटनगर ,बुढीगंगा लयागतका स्थानहरुमा भित्तेलेखन गर्ने ,व्यानरहरु टास्ने कार्यक्रम भइरहेको छ ।

क्रान्तिकारी कम्य्निष्ट पार्टी नेपाल मोरङको प्रचारप्रसार समितिले सो कार्यक्रम तीव्र रुपमा गरिरहेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आगामी मंसिर १३–२३ गतेसम्म काठमाण्डौमा सम्पन्न हुन गइरहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित