दुर्गा प्रसाई गिरफ्तार, अनुसन्धान सुरु

काठमाडौं । मेडिकल ब्यबसायी दुर्गा प्रसाई प्रहरीबाट गिरफ्तार भएकाछन् । उनलाई अपराधिक लाभ, सम्पत्ति शूद्धीकरण,साइवर अपराध, किर्ते कार्य लगायतमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
विगतमा प्रसाईकोे एमाले नेता के. पी. ओली, माओवादी नेता प्रचण्ड सित गहिरो सम्बन्ध थियो । पछिल्लो अवधिमा उनी राजतन्त्र र हिन्दु राज्यको अभियानमा लागेका छन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित