काठमाडौँ । प्रवासी नेपालीहरुको बिचमा परिचित नेता हिरा सिंह चन्द अस्वस्थ हुनु भएको छ । नेता सिंह प्रवासी सङ्गठन मूलप्रवाहसँग सम्बन्धित हुनुहुन्छ । विशेषगरी पञ्जाव, लुधियाना क्षेत्रमा उहाँ कृयाशील हुनुहुन्छ । चन्दको घर नेपालमा पश्चिम डोटी र कैलाली हो । हाँक परिवार नेता चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
उहाँको अहिले भारत पञ्जावको एक अस्पतालमा उपचार भैरहेकोछ।
Comments