काभ्रे । क्रान्तिकारी कम्युनिष्ट पाटी नेपालले जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेदेखि काभ्रेमा उत्साहजनक ढंगले कार्यक्रम अगाडि बढिरहेको छ ।
चैत्र ४ गते ः
पाँचखालमा जनसम्बन्ध विस्तार अभियानको उद्घाटन ।
चैत्र ५ गते ः
अनेकोटमा साँस्कृतिक शहिद प्रतिरोध दिवश सम्पन्न ।
सोही दिन स्थानीय दुइ विद्यालयका विद्यार्थीहरुकोबीच वतृत्वकला प्रस्तुति र श्रम शिविरमा सहभागिता ।
चैत्र ७ गते ः
काभ्रेको तेमालमा घरदैलो अभियान सम्पन्न ।
चैत्र ८ गतेः
तेमालमा नेवा मुक्ति मोर्चाको समिति गठन । तेमालमा भित्तेलेखन कार्यक्रम सम्पन्न ।
चैत्र ९ गते ः
शहिद परिवारहरुलाई सम्मान। शहिद भिमबहादुर तामाङकी श्रीमती साहिली तामाङ र छोरा शिव दोङलाई सम्मान । शहिद च्याङ्वा लामाका दाई कृष्ण दोङ र छोरी रम्साली तामाङ तथा शहिद कान्छा दोङका दाजु अमृत दोङलाई अभियान टोलीले सम्मान गरेको छ । १० न. व्यूरो अभियान टोली काभ्रे कै महाभारततर्फ प्रस्थान गर्दै छ ।
काभ्रेमा जनसम्बन्ध विस्तार अभियान उत्साहजनक

Comments