काठमाडौं । हिसार नगर समितिका सदस्य श्याम बहादुर वि.क. मूलप्रवाह परित्याग गरी देवबहादुर लामिछाने नेतृत्वको अखिल भारत नेपाली एकता समाजमा आवद्ध भएका छन् ।
वि.क. १९८६ देखि त्यस सङ्गठनमा आवद्ध थिए । उनले राजीनामा दिएर मूल प्रवाह परित्याग गरेको घोषण गरेका छन् ।