रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त

वैशाख ९ , काठमाडौं । रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन् । शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकाले पन्त शिक्षामन्त्री बनेका हुन् ।
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनी खस आर्य समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भएका थिए।ृराष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आजै शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् । शिक्षक आन्दोलन चर्किरहेको, त्रि.वि. मा उपकुलपतिले राजीनामा दिएको लगायत अत्यन्त जटिल परिस्थितिमा उनी शिक्ष मन्त्री भएका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित