लालकृष्ण श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली

काठमाडौ। रामेछाप जिल्लाको रामेछाप नपा स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर घर भएका पूर्व प्रधानपन्च र श्री जनता माविको संस्थापक तथा पछि उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी माओवादी ले घोषणा गरेको जनयुद्धमा सक्रिय व्यक्तित्व लालकृष्ण श्रेष्ठको १९९८ साउन १ गते जन्मनु भएको आज २०८२ बैशाख ७ गते दिउँसो १ः३० बजे काठमाडौं जिल्लाको लाजिम्पाट स्थित माइलो छोरा मीनबहादुर श्रेष्ठको डेरामा निधन भएको छ । उहँ १९९८ साउन १ गते जन्मनु भएको थियो । उहाँको श्रीमती भवमाया श्रेष्ठ ,छोराहरु पृथ्वीनारायण श्रेष्ठ, मीनबहादुर श्रेष्ठ, प्रेमबाबु श्रेष्ठ शक्तिू, झनक श्रेष्ठ प्रज्वल र खुपिन्द्र श्रेष्ठ तथाछोरीहरु एमाया श्रेष्ठ, निर्मला श्रेष्ठ, मुना श्रेष्ठ, सुन्तली श्रेष्ठ रिता श्रेष्ठ, सविता श्रेष्ठ र जानकी श्रेष्ठ प्रधान हुनुहुन्छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले लालकृष्ण श्रेष्ठ प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित