काठमाण्डौ । व्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन विगेसोले अप्रिल २० मा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आन्दोलनरत बिगेसोको भूमिका उपलब्धी र चुनौती विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विगेसोका सदस्यहरुको उपस्थिति रहेको थियो ।
