काठमाडौं । हाँक संचार प्रा.लि. का निवर्तमान अध्यक्ष ओम बहादुर के. सी.लाई प्रा.लि. का वर्तमान अध्यक्ष चिन्तामँिण पौडेलले हाँक प्रकाशनका लागि गरेको योगदानका लागि धन्यवाद दिनु भएको छ । २०७९ फागुन १५ मा के सीे प्रा.लि. को संस्थापक अध्यक्ष हुनु भएको थियो । ओम बहादुर के.सी.ले अध्यक्ष पदबाट राजीनामा दिएपछि चिन्तामँिण पौडेल प्रा.लि.को अध्यक्ष हुनु भएको हो । ओम बहादुर के. सी को आगामी दिन प्रगतिशील आन्दोलन र सामाजिक रुपान्तरणका पक्षमा वितोस्, हाँक परिवारका तर्फबाट उहाँलाई यही शुभकामना छ ।
Comments