बुटवल । वैशाख २० गते सम्पन्न मार्क्सवादी विचार मन्चको आधार भेलाले मन्चको कार्यसमिति पुनर्गठन गरेकोछ ।
१. बुटवलमा सम्पन्न भेला द्वारा पुनर्गठित समिति निम्न अनुसार छ –
अध्यक्ष ः युवराज पन्थी
उपाध्यक्ष ःबिनबहादुर कुँवर
उपाध्यक्ष ः गुमादेवी आचार्य
महासचिव ःपदमबहादुर कार्की
सचिव ः पुरूषोत्तम घिमिरे
सचिव ः चेतनाथ आचार्य
सचिव ः खोमा सी
कोषाध्यक्ष ः ज्ञानु केसी
सदस्यहरू ः दिल साहनी, प्रेम सुवेदी, शरद सी, लिलाबहादुर केसी, कमल चुँदाली, कमला बन्जाडे, बाबुराम आचार्य, जीवलाल पन्थी, रेखा खनाल, कमला९नन्दकुमारी० गौतम, लेखनाथ भण्डारी र निमकला पुन ।
२. खुलासत्र –
उद्घोषण– पदमबहादुर कार्की
अध्यक्षता– युवराज पन्थी
स्वागत मन्तव्य – बिनबहादुर कुवँर
सम्मान कार्यक्रम –मोहनबिक्रम सिंह, महामन्त्री नेकपा (मसाल) र गोपीरमण उपाध्याय, संस्थाका संस्थापक एवं लेखक ।

३. शुभकामना मन्तव्य –
मोहनबिक्रम सिंह, महामन्त्री नेकपा मसाल)
–वसन्त सी, पिबिएम, नेकपा
–प्रेम सुवेदी, पोलिट्ब्युरो सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
–गोपालमणि गौतम , स्थायी समिति सदस्य, नेकपा माले
–कमल चुँदाली, केन्द्रीय सदस्य नेकपा ९माके०
–दिल साहनी, वरिष्ठ साहित्यकार एवं चिन्तक
–बुँद राना, प्राज्ञ एवं गजलकार
४. कविता –विज्ञप्ति ः कामरेडहरूको नाउँमा
–खोमा सी

५. बन्दसत्र–
अध्यक्ष मण्डल( संयोजक सन्तबहादुर नेपाली, वसन्त सी र गुमादेवी आचार्य
६. प्रतिवेदन र प्रतिबद्धता मनतव्य प्रस्तुत स् युवराज पन्थी
७ . समापन मन्तव्य स् सन्तबहादुर नेपाली
२०८२ वैशाख १९

