२०८ औं माक्र्स दिवस

काठमाण्डौ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं व्यूरोको आयोजनामा २०८ औं माक्र्स जन्म दिवस २०८२ वैशाख २२ गते कुपण्डोलमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि वक्ता क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका का.वा. महासचिव गौरव ,अन्य वक्ताहरुमा पार्टीका स्थायी समिति सदस्य सुदर्शन ,सल्लाहकार गोर्की श्रेष्ठ र अर्का सल्लाहकार कमल चौधरी हुनुहुन्थ्यो । कार्यक्रममा पि.वि.एम. सिताराम तामाङ, पवनमान श्रेष्ठ र सुरेश श्रेष्ठ समेतलाई आसन ग्रहण गराइएको थियो । कार्यक्रमको अध्यक्षता ३ नं व्यूरो सचिव चिन्तामणि पौडेल ,सन्चालन श्याम केसी ,स्वागत फर्णिन्द्र कार्कीले गर्नु भएको थियो । कार्यक्रममा ज्ञात अज्ञात शहिदहरुप्रति १ मिनेट मौन धारण गरिएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित