नरिश्वर पाण्डे पार्टीबाट निस्काशित

अर्घाखाँची । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाचीले नरिश्वर पाण्डेलाई पार्टीबाट निस्काशन गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले पार्टीको तर्फबाट २०८२ बैशाख २७ गते एक प्रेस वक्तव्य निकालेर पार्टीबाट निस्काशन गरेको कुरा जानकारी गराउनु भएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ ।– हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पार्टी सदस्य नरिश्वर पाण्डेले पार्टी विरोधी गतिविधि गरेको हुनाले उहाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशित गरिरएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित