किसन बहादुर वि.क.
आफैंमा विश्वास राख्नुहोस्
आफैंमा भरोसा तपाईंको सबैभन्दा ठूलो शक्ति हौ
विश्वास प्रत्येक अनुभवबाट सिक्नुहोस्
सबै खुशी र दुःख जीवनको एक शिक्षक हो।
सकारात्मक हुनुहोस्
राम्रोसँग सोच्दै राम्रो हुन शुरु हुन्छ
सत्यको बाटो रोज्नुहोस ।
सत्यको मार्ग गाह्रो हुन सक्छ, तर अन्तमा यो विजयी हुन्छ
समय सबैभन्दा ठूलो गुरु हो,
जसले बिना बोलेर धेरै कुरा सिकाउँछ।
तपाईले जस्तो कल्पना गर्नुहुन्छ त्यस्तै बन्न सक्नुहुन्छ
तपाईंको दिमागले आफैले सिर्जना गर्दछ
नकारात्मकता हटाउनुहोस्
सकारात्मक सोचको विकास गर्नुहोस्
सकारात्मक विचारहरूले उर्जा दिन्छ
यो सफलताको आधार हो।
दिमागलाई अलि फराकिलो बनाउनुहोस्
अनुशासनले दिमागलाई स्थिर गर्दछ
चिसो दिमागले समाधान दिन्छ
उल्टो दिमागले बाटो बिर्साई दिन्छ
लक्ष्य प्राप्तिका निम्ति रातको निन्द्रा पनि त्याग्नुपर्छ।
भोगविलास त्याग्नु पर्छ।
सपना देखेर मात्र गन्तव्यमा पुगिदैन
त्यसका लागि कडा परिश्रम गर्न पर्छ
धैर्यता राख्नु पर्छ
कडा परिश्रमको फलले समय लिन्छ, तर गन्तव्यमा पुगिन्छ
जुन व्यक्ति सीधा र स्पष्ट कुरा गर्दछ
उसको बोली कठोर हुन सक्छ तर ऊ कहिल्यै
कसैलाई धोका दिन सक्दैन
जीवनमा कडा परिश्रम गर्दा दिमाग सफा हुन्छ र सत्य बोल्दा हृदयलाई स्पष्ट पार्दछ ।
विचारको शुध्दता
जस्तो विचार हुन्छ त्यस्तै जीवन हुन्छ
साँचो बोल्ने साहस
साँचो बोल्न अप्ठ्यारो हुन्छ तर सही हुन्छ
गलत नीतिसँग संघर्ष गर।
अन्यायको विरुद्धमा लड्न नैतिकता हो
मूल्यवान शिक्षाले जीवनको दिशा दिन्छ
राम्रो उदाहरण बन्नु
राम्रो आचारण सबैलाई प्रेरित गर्दछ।

