काठमाण्डौं । स्ववियू निर्वाचनका लागि आज देशभरिका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा विद्यार्थी संगठन दर्ता गर्ने कार्यक्रम रहेको छ । स्ववियूको निर्वाचन चैत्र ५ गतेलाई घोषणा गरिएको छ । आज दर्ता भएका विद्यार्थी संगठनले मात्र निर्वाचनमा उम्मेदवारी दर्ता गर्न पाउने छन् ।
फागुन २७ गते बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म प्रत्यक्ष र समानुपातिकको उम्मेदवारी दर्ता गराउने कार्यतालिका रहेको छ ।
Comments