काठमाण्डौ । काठमाण्डौदेखि काभ्रे हुँदै सिन्धुली जाने विपी राजमार्गमा कार्तिक १३ र १४ गते सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ । सो कुराको जानकारी ट्राफिक प्रहरी कार्यालयले गराएको हो ।लगातार वर्षात भए पनि अन्य राजमार्गहरुमा १३ गते बेलुकी सम्म सवारी सञ्चालनमा व्यवधान नआएको पनि ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।
Comments

