काठमाण्डौ । राजनीतिक संवाद थालनीको आयोजामा “जेनजी विद्रोह र अबको बाटो” विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ । कार्यक्रम २०८२ कार्तिक १५ गते दिनको साढे २ बजे हिमालयन रेष्ट्रो हात्तीसारमा हुने आयोजकले जनाएको छ । कार्यक्रममा उपस्थितिको लागि आयोजकले सबैमा अनुरोध गरेको छ । २०८२ भदौ २३ र २४ गतेको देशको जेनजी विद्रोह पछि आयोजना गरिएको उक्त अन्तरक्रियालाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
Comments

