पान्डिचेरी ।अखिल भारत नेपाली एकता समाज नगर समिति पान्डिचेरीको आयोजनामा एकता समाजको ४७औं स्थापना दिवसको कार्यक्रम ०७–११–२०२५ मा सम्पन्न भएको छ । सूूर्य थापाको अध्यक्षता ,हरिकला थापाको संचालन , दिल बाहादुर पुनको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो । कलाकारहरुले गीतबाट स्वागत गर्नु भएको थियो ।कार्यक्रममा संगठनको लक्ष्य, उदेश्य र एकता समाजको स्थापना दिवस बारेमा अध्यक्ष सुर्य थापाले बोल्नु भएको थियोे ।
Comments

