काठमाण्डौ । क्रान्तिकारी कम्युुनिष्ट पार्टी नेपालले २०८२ कार्तिक २३ गते पत्रकार सम्मेलनको आयोजना गरेको छ । पत्रकार सम्मेलन अनामनगरस्थित संवाद डवलीमा दिनको १२ः३० बजे हुँदैछ । समाचार सम्प्रेषणको लागि सो पार्टीले सबै पत्रकारहरुलाई उपस्थिति हुन अनुरोध गरेको छ ।