साहित्यकार जगदीश चन्द्रको कविता संग्रह“व्यवस्थाको कञ्चट”कोपरिचर्चा कार्यक्रम हुँदै

काठमाण्डौ। प्रगतिवादी साहित्यकार जगदीशचन्द्रको भर्खरै प्रकाशित कविता संग्रह “व्यवस्थाको कञ्चट”को परिचर्चा कार्यक्रम २९ गते शनिबार दिउँसो १ बजे इच्छुक प्रतिष्ठानमा हुने भएको छ । उपत्यकामा रहनुभएका साहित्यप्रेमीहरु सो कार्यक्रममा उपस्थितिको लागि सबैमा अनुरोध गरिएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित