सुर्खेतमा विरोध प्रदर्शन 

सुर्खेत ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सुर्खेतको आयोजनामा सुख्रेतको विरेन्द्रनगरस्थित मंगलगढी चोकमा विरोध कार्यक्रम सम्पन्न भएको छ । विरोध कार्यक्रमको सम्बोधन केन्द्रीय सदस्य किरणले गर्नु भएको थियो भने सुर्खेत जिल्ला सचिव रत्न ओलीले संचालन गर्नु भएको थियो ।कार्यक्रममा वक्ताहरुले देशमा कठपुतली सरकारको निर्माण भएकाले यस स्थितिमा यो सरकारले स्वतन्त्र ढंगले कार्य गर्न नसक्ने भन्दै स्वाधीन संयुक्त सरकार बन्नुपर्ने धारणा राख्नुभयो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित