सल्यानमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विरोध प्रदर्शन

सल्यान । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर ब्युरो अन्तरगत सल्यानको श्रीनगरमा विरोध प्रदर्शन गरिएको छ । ब्युरो सेक्रेटरी समिरको नेतृत्वमा जिल्ला सेक्रेटरी उज्ज्ववलको संचालनमा भएको कार्यक्रमलार्इ पार्टीका केन्द्रिय सदस्य बारुदले सम्बोधन गर्नु भएको थियो र सल्यान जिल्ला पार्टीको बैठक र अखिल क्रान्तिकारी सल्यान जिल्ला समितिको बैठक पनि सम्पन्न भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित