दिक्तेल । खोटाङको सदरमुकाम दिक्तेल बजारमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा विरोध प्रदर्शन सम्पन्न भएको छ । पार्टीका केन्द्रीय सल्लाहकार देवीप्रसाद रिजालले प्रमुख वक्ताको रुपमा मन्तव्य राख्दै वर्तमान सुशीला कार्की नेतृत्वको सरकार नेपाली जनताको सरकार नभएर साम्राज्यवाद र विस्तारवादको एजेन्ट हो भन्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,खोटाङको जिल्ला सेक्रेटरी झमप्रसाद आचार्यको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Comments

