क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, ४ नम्बर ब्यूरो सचिव समिर, दाङ जिल्ला सचिव इश्वरी गैरे लगायतले दाङमा पर्चा वितरण गर्दै । २०८२ मंसिर १ गते । पर्चाको मूल नारा – “ साम्राज्यवाद, प्रतिगमन र यथास्थितिवादका विरोध गरौं ! स्वाधीन संयुक्त सरकार गठन गरौं !!”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित