चैत्र २, काठमान्डौ । उपराष्ट्रपति नन्द बहादुर पुन नीजि निवास सरेका छन् । चन्द्रागिरी नगरपालिका– १ दहचोकस्थित नीजि निवासमा विहिबार सरेका हुन् । उपराष्ट्रपति निर्वाचन चैत्र ३ गते हुँदैछ । नवनिर्वाचित राष्ट्रपतिले पदभार ग्रहण नगर्दासम्म उनी आफ्नै निवासबाट कार्यालय आउजाउ गर्ने छन् ।
Comments