दिलमाया सिङजालीप्रति भावपूर्ण श्रद्धाञ्जली

काठमाण्डौ । क्रान्तिकारी महिला संगठन नेपाल केन्द्रीय सदस्य निमकला पुनको सासुआमा दिलमाया सिङजालीको ८२ वर्षको उमेरमा पौष २४ गते हुन पुगेको असामयिक निधनप्रति क्रान्तिकारी महिला संगठन नेपालले गहिरो दुःख प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।
संगठनले यस दुःखद घडीमा निमकला पुन लगायत सम्पूर्ण शोकाकुल परिवार जनमा गहिरो समवेदना प्रकट गरेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित