तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित भानुभक्त क्याम्पसमा अनेरास्ववियुका विद्यार्थी समयमै स्ववियु निर्वाचनको माग गर्दै धर्नामा बसेका छन् । विद्यार्थीहरुले चुनावको वातावरण बनाउन क्याम्पस प्रशासनसँग माग गर्दै धर्ना कार्यक्रम अगाडि बढाएका हुन् । तस्बिर : कृष्ण न्यौपाने/रासस
Comments