काठमाण्डौ । नेपाल प्रगतिशील कानुन व्यवसायी एसोसिएन कानुन विद्यार्थी विभागको ऐतिहासिक प्रथम राष्ट्रिय भेला हुँदैछ । भेला२०८२ पाmगुन १ गते लोटस गार्डेन विराटनगरमा बिहानको ८ः३० बजे हुने आयोजकले जनाएको छ । कार्यक्रममा सहभागिताको लागि सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।