पूर्ण बहादुर खड्काको रिहाई

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य पूर्ण बहादुर खड्का रिहा हुनु भएको छ । जिल्ला अदालत सिन्धुलीबाट रु१००००( दश हजार) धरौटीमा खडका आज माघ २९ गते रिहा हुनुभएको हो । ।
खड्कालाई गत २०८२ माघ १६ गते सिन्धुली जिल्लाको दुधौलीबाट संसदीय निर्वाचन बहिष्कारको पर्चा वितरण गर्दै गर्दा सुशीला कार्की नेतृत्वको सरकारले प्रहरीद्वारा गिरफ्तारी गरेको थियो । उहाँ राज्य विरुद्ध कसुरको झुट्ठा मुद्दामा थुनामा पर्नु भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित