काठमाडौं । केन्दीय संयुक्त संघर्ष समितिले निर्वाचन बहिस्कार सम्बन्धी छोटो भिडियो सार्वजनिक गरेको छ । भिडियोमा समस्याको समाधान व्यक्तिमा हैन व्यवस्थामा खोजौं भनिएको छ । निर्वाचन जनतालाई अलमलाउने भ्रम हो भनिएको छ । भिडियोमा स्वाधीन संयुक्त सरकार निर्माणको दिशामा संघर्ष गर्न जनतालाई आह्वान गरिएको छ ।

Comments

