काठमाडौं । कपिलवस्तु जिल्ला बाणगंगा–४ जितपुर निवासी मुक्तिराम न्यौपानेको २०८२
फागुन २२ गते मृत्यु भएको छ । उहाँ नेपाल कम्युनिस्ट पार्टी (मसाल) कपिलवस्तु जिल्ला समितिको सदस्य हुनुहुन्थ्यो । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले मुक्तिराम न्यौपानेप्रति २०८२ फागुन २८ गते न्यौपानेको निवासमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ ।
Comments

