चैत्र ५, काठमाडौं । चैत्र २ गते महोत्तरीको बर्दिबासबाट सुरु भएको मिटर व्याज पीडितहरुको मार्च सर्लाहीबाट बागमती नदी पार गर्दै रौतहटतर्फ अगाडि बढेको छ । चैत्र ३ गते मार्च टोलीले सर्लाहीको लालबन्दीमा जुलुश र सभा गरेको थियो । चैत्र ४ गते टोलीले सर्लाहीकै हरिवन नगरपालिकामा कार्यक्रम गरेको थियो । हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी पनि यस अभियानमा सरिक भई ऐक्यबद्धता प्रकट गरेका थिए । चैत्र ४ गते टोली सर्लाही र रौतहटको सीमा वागमती नदी आइपुगेको थियो ।
तमसुक व्यवस्था खारेज गर ! मिटरव्याजीहरुलाई कार्वाही गर ! मिटर व्याज पीडितहरुलाई न्याय दे ! मिटर व्याजीको सम्पत्ति छानवीन गर । मिटर व्याजीद्वारा गरिएको महिला माथिको यौन शोषणको छानवीन गर ! पीडितहरुको सम्पत्ति फिर्ता गर !” लगायतका नाराहरु लगाउँदै मार्च टोलीको यात्रा अगाडि बढिरहेको छ ।
टोलीले हेटौंडा हुँदै काठमाडौंसम्मको मार्च गर्ने छ । मार्चमा सिराहा, सप्तरी, धनुषा, महोत्तरी, खोटाङ, झापासम्मका मिटरव्याज पीडितहरु सहभागी छन् । मिटर व्याज विरोधी केही अभियन्ताहरु भने मिटरव्याज पीडित होइनन् । मार्चमा करिब ७० जनाले नियमित यात्रा गरेका छन् । सुरुदेखि मार्चमा नेतृत्व गर्दै आएका एक अभियानकर्मी मनोज कुमार पासवानले हाँक टुडेलाई दिएको जानकारी अनुसार निम्न व्यक्तिहरु मार्चमा सहभागी छन् ।
मो. मोखतरअली गा.पा.औरही ४, सिरहा,
रामबाबु पासवान, गापा औरही ४ सिरहा,
मनोज कुमार पासवान, गापा औरही ४ सिरहा,
मयादेवी चौधरी, गापा अर्जमा१, महनौर, सिरहा,
रफिद मिया, गा.पा.अर्जमा १, सिरहा
सूर्यनारायण, मुखिया नगरपालिका गोलबजार–१२, बेतौना सिरहा,
श्याम चौधरी, गापा नरहा १ देवीपुर सिरहा, लिलियादेवी ठाकुर, साखपुर न.पा. ८, सिराहा
खैकल खातुन, गापा अर्नामा१, महनौर, सिरहा,
हजरुल खातुन, गा.पा. अर्नामा १, सिराहा
रसुलन खातुन नगरपालिका सुखीपुर ३ कुसहा, सिराहा
रंजना कुमारी चौधरी, नगरपालिका धनगढीमाई–२ भवानीपुर सिरहा,
मिनु झा, नगरपालिका धनगढीमाई–४, संतनगर सिरहा,
विमला यादव, नगरपालिका सुखीपुर ३ उसहालमिनिया सिरहा,
कुमारीदेवी कामती, नगरपालिका गोलबजार १३, डग्रारा सिरहा,
ममता राई, नगरपालिका–१२, तेलहरा सिरहा,
अमित यादव, ना.पा. सहिद गरपालिल ४, धनुषा, सिरहा,
पुनिता महतो, नगरपालिका गोलबजार४, असनपुर, सिरहा,
गरिमा राई, नगरपालिका उल्यानपुर–१२, बेलरा–सिरहा
उमदा देवी होनवारनी गाउँपालिका अर्नामा१, बुरिहीयाचाप सिरहा,
सितादेवी सिंह, ” ” ” ”
जसोदेवी सिंह, ” ” ” ”
सिवतारैन सिंह, ” ” ” ”
कोशिला सिंह, ” ” ” ”
इन्द्रादेवी सिंह, ” ” ” ”
रिता देवी सिंह, गाउँपालिका अर्नामा १ सिरहा
सोनिता सिंह, ” ” ”
प्रयास मण्डल, गा.पा. अर्नामा १, सिराहा
राममबती सिंह, ” ” ”
प्रगास मण्डल, गाउँपालिका अर्नामा १ सिरहा
रामवती सिंह, ” ”
जीवन सिंह, ” ”
सुिनतादेवी राम, गाउँपालिका अर्नामा ३, अनिमा सिरहा
पलहास चौधरी, गाउँपािलका अर्नामा १ महतौर सिरहा
अन्नदी चौधरी, गाउँपालिका अर्नामा १ महतौर सिरहा
रामकुमारी शाह, लाहन नगरपालिका ११ पिरखोरी, सिरहा
अशा कुमारी साह, लाहन नगरपालिका १२, बरतीपुर, सिरहा
मो. तैयव अली, बोदेबरसाइन नगरपालिका ७, सप्तरी
बच्चा ला साह खडका, नगरपालिका ८, ढोलबाजा, सप्तरी
सितल यादव, बोदेवरसाइन नगरपालिका ९, सोर्वनपटी सप्तरी
राजीव कुमार यादव, बोदेवरसाइन नगरपालिका १०, खडगपुर, सप्तरी
कलसीया सहाय, सबैला नगरपालिका १२, करकुरवा धनुषा
पविता देवी चौधरी, ” ” ” ”
आसोदेवी चौधरी, ” ” ”
ध्रिवती अधिकारी, ” ” ”
कल्पना कुमारी धामी, ” ” ”
पम्फा लामा, गणेशमान चारनाथ ७, गोढार, धनुषा
नारायण पोख्रेल (निलम), ” ”
सम्झना तामाङ, ” ”
लक्ष्मी परियार, ” ”
कविता पासवान, ” बडी ८, पोतीहा, धनुषा
पुरुषोत्तम अधिकारी, महोत्तरी
संघर्ष दाहाल, भगहा नगरपालिका, महोत्तरी
संगम राई, खोटाङ
सुजन तिवारी, कैलाली
कुमार बरतौला, सर्लाही
सरु रिजाल, झापा
चुनढन साह, सिरहा
महेन्द्र प्रसाद साह खडगनगरपालिका ४, सप्तरी