राष्ट्रिय सभामा जातीय विभेद विरुद्धको संकल्प प्रस्ताव माथि छलफल

चैत्र ८, काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा जातीय विभेद विरुद्धको संकल्प प्रस्तावमाथि छलफल जारी छ । सांसद भुवनबहादुर सुनारको प्रस्ताव रहेको संकल्प प्रस्तावलाई सबै राजनीतिक दलहरुले समर्थन गरेका छन् । संकल्प प्रस्तावमा १९ विषयमा सरकारलाई निर्देशन दिन माग गरिएको छ । संकल्प प्रस्तावमा राष्ट्रिय सभाले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, गृहमन्त्रालय, कानुन न्याय तथा संसदीय मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन दिनु पर्ने माग गरिएको छ । संकल्प प्रस्तावमा प्रधानमन्त्रीले जवाफ दिने बताइएको छ । संकल्प प्रस्तावको पूर्णपाठ –

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित