मिटर ब्याज पीडित संघर्ष समिति र सरकार बीच पाँच बुँदे सम्झौता (सहमतिको पूर्णपाठ)

काठमाण्डौ, चैत्र – १८ । मिटर ब्याज पीडित संघर्ष समिति र सरकार बीच आज पाँच बुँदे सहमति भएकोछ । सिंहदरवार स्थित गृहमन्त्रालयमा भएको वार्ता पछि सो सम्झैता भएको हो ।

जाँछबुझ आयोग गठन गर्ने, पीडितको गुनासो सुन्न जिल्लामा सिडियोको नेतृत्वमा सरकारलाई सिफारिस दिने समिति गठन गर्ने, कानुन संशोधन गर्ने र आन्दोलनकारीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिने लगायतका सम्झौता भएका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित