आयल निगमको पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का विषेश अदालतबाट दोषी ठहर

असार १५, काठमाण्डौ । आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल बहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् ।

विषेश विषेश अदालतको अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरु शालिकराम कोईराला र डा. खुशी प्रसाद थारुको इजलाशले खड्कालाई दोषी ठहर गर्दै ९ करोड २९ लाख रुपियाँ जरिवाना सहित एक वर्ष तीन महिना कैद सजायको फैसला सुनाएको छ । उनी आयल निगमको कार्यकारी निर्देशक रहेको बेला गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोग लागेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित