राष्ट्रिय सभाको बैठक स्थगित

असार २२ काठमाण्डौ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । स्थगित राष्ट्रिय सभाको बैठक असार २४ गते बिहान ११: ३१ मा बस्ने छ । प्रधानमनत्री पुष्पकमल दाहालको राजिनामा मागगर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोध पछि आज पनि बैठक स्थगित भएको हो । प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै राजिनामा माग गरिएको छ । प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा आफ्नो स्पष्टीकरण दिने कार्यक्रम रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित