तीन शीर्ष नेताका बीचमा सदन खोल्ने समझदारी

असार २४ काठमाण्डौ । सिंहदरवारमा बसेको तीन दलका शिर्ष नेताहरुको बैठकपछि सदनमा जारी गतिरोध अन्त्य गर्ने सहमति भएको छ ।आज ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरी सदन खोल्ने सहमति भएको छ । प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिले संसदमा जारी रहेको गतिरोध अब अन्त्य हुने छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित