चेन्नई । अखिल भारत नेपाली एकता समाजको सदस्यता वितरण अभियान जारी रहेको छ । सदस्यता वितरणसंगै प्रशिक्षण भेटघाटमा एकता समाजका सदस्यहरु व्यस्त रहेका छन् ।
अखिल भारत नेपाली एकता समाज चेन्नै पश्चिम नगर समितिको चेटपेट एरियामा सदस्यता वितरण क्षेत्रीय अध्यक्ष हेमराज रिजाल र डोल बहादुर नेपालीले गरेका थिए । यसै सन्दर्भमा महासचिव महेन्द्र वश्यालको नेतृत्वमा चेन्नई पश्चिमको चेटपेट एरियामा सदस्यता वितरण गरिएको हो ।
Comments