मध्य दक्षिण भारत क्षेत्रीय एकता अधिवेशन सम्पन्न

हैदरवाद । २०२४ जुलाई १६ तारिखमा अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्ष्ँेत्रीय समिति तथा अखिल भारत प्रवासी नेपाली एकता समाज आन्द्रा तेलंगना राज्य समितिको संयुक्त एकता अधिवेशन कृष्ण पौडेलको अध्यक्षतामा र प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्एय कमरेड गम्भीर, अखिल भारत प्रवासी नेपाली एकता समाज केन्द्रीय समितिका सभापति आनन्द थापाको अतिथि आसनग्रहण पछि वीर सहिदहरुप्रति एक मिनेट मौनधारणगरी स्वागत मन्तव्य रामु शर्माले राख्नुभयो । कार्यक्रमको उद्घाटन कमरेड गम्भीरले गर्नु भएको थियो । संयुक्त एकता अधिवेशनद्वारा अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको प्यालन प्रस्तुत केन्द्रीय अध्यक्ष आनन्द थापाले गर्नु भयो ।
कृष्ण पौडेलको नेतृत्वमा मध्य दक्षिण क्षेत्रीय समितिको ५० जनाको प्यानल प्रस्तुत गर्नु भयो । (१) सभापति कृष्ण पौडेल (२) उपसभापति विक्रम विसी (३) सचिव टिका राम भुल (४) सहसचिव बाबुराम पराजुली (५) कोषाध्यक्ष गोविन्द के.सी.(६) सदस्यहरुमा मनोहर पौडेल (७) रामु शर्मा (८) राम कुमार कार्की (९) राम प्रसाद पौडेल (ए) (१०) रामु शर्मा (११) कर्ण बहादुर थापा (१२) रामप्रसाद पौडेल (बी) (१३) टंक ठकुरी (१४) अमर वि.क. (१५) केदारनाथ शर्मा (१६) प्रजापति शर्मा (१७) राजेन्द्र धिताल (१८) सिता कार्की (१९) याम पुन (२०) दुर्गा बहादुर परियार (२१)कृष्ण ठकुरी (२२) मन्जु के.सी. (२३) शोम बहादुर थापा (२४) तेजेन्द्र आचार्य (२५) कोपिला धिमाल , (२६) जनकी वि.क. (२७) भिमबहादुर नेपाली ( २८) रम्बा परियार (२९) रामप्रसाद जैशी (३०) नेत्र न्यौपाने (३१)कमला शर्मा (३२) दिपा शर्मा (३३) लोकेश सिंजाली (३४) रमेश भूल (३५) लेखबहादुर पुन (३६) सुशिल आचार्य (३७) पदम कार्की (३८) दिलमाया थापा (३९) नवराज शर्मा (४०) महेन्द्र पौडेल (४१) दुर्गा वयक (४२) राजन खत्री (४३) डिल्ली प्रसाद सुवेदी (४४) मिरा परियार (४५) सपना गाहा (४६) नानु गाह (४७) लक्ष्मी शर्मा (४८) राधा आचार्य (४९)चित्रबहादुर थापा (५०) भिम सिंग भुल रहनु भएको छ ।
एकता अधिवेशनले १५ सदस्य सचिवालय समितिको चयन गरेको छ । (१) कृष्ण पौडेल (२) टिका राम भुल (३) विक्रम वि.क. (४) वाबुराम पराजुली (५) गोविन्द केसी (६) मनोहर पौडेल (७) रामप्रसाद पौडेल (ए) (८) कोपिला धिमाल (८) रामप्रसाद जैशी (१०) नेत्र न्यौपाने (११) पदम कार्की (१२) डिलमाया थापा (१३) रामु शर्मा (१४) पशुपति शर्मा र (१५) लक्ष्मी शर्मा रहनुभएको छ ।
शुभकामना मन्तव्य दिनेहरुमा अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण महिला विभागबाट कोपिला धिमाल अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य पदम कार्की, रामप्रसाद जैशी , डिलमाया थापा, रामप्रसाद पौडेल (ए) अभानेएस केन्द्रीय सभापति आनन्द थापा,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कार्यालय सदस्य एवं प्रवास (क) इन्चार्ज कमरेड गम्भीरले शुभकामना तथा बधाई दिनुभएको थियो । अन्तमा अध्यक्षद्वारा कार्यक्रमको समापन भएको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित