गाजामा मृत्युहुनेहरुको संख्या ४१ हजार नाघ्यो

काठमाण्डौ । प्यालेष्टाइनी भूमि गाजामा २०२३ अक्टोबर सात यता मृत्युहुनेहरुको संख्या ४१ हजार २सय ७२ पुगेको अनतर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।भने घाईतेहरुको संख्या ९५ हजार ५ सय ५ १ पुगेको बताईएको छ ।गाजामा मारिनेहरुमा अधिकांश महिला र बालबच्चाहरु रहेका छन् ।मारिनेहरु भग्नावशेषमा धेरै संख्यामा रहेको बताईन्छ ।इजरायलले अमेरिकी सहयोगमा गाजामाथि जमिन ,,हवाईमार्गबाट आक्रमण गरिरहेको छ । यो स्थानमा आक्रमण हुँदैछ भन्दै एकस्थानबाट अर्को स्थानमा सर्न भन्दै आक्रमण गरेको छ । आक्रमण रोक्नु पर्ने भनेर थालिएका पहल र प्रयासहरुअसफल भैरहेका छन् । बाहिरबाट देख्दा यो आक्रमण इजरायलको जस्तो देखिएपनि यो आक्रमण अमेरिकी आक्रमण भएको विश्लेषकहरु बताउँछन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित