मध्य भारत । अखिल भारत नेपाली एकता समाज मध्य भारत क्षेत्रीय संगठन समितिको भेला राम प्रसाद क्षेत्रीको अध्यक्षता र विष्णु रानाभाटको संचालन खगेश्वर शर्माको प्रमुख आतिथ्यतामा अक्टोबर २ ,२०२४मा सम्पन्न भयो । जसमा अतिथि केन्द्रीय उपाध्यक्ष एम.बी.हमाल रहेका थिए ।ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनेट मौणधारणा पश्चायत खगेश्वर शर्माले वर्तमान नेपालको राजनीतिक अवस्था र भारतस्थित नेपाली मजदूरहरुको भुमिका वारे आफ्नो मंतव्य राखेकाथिए । एम.बी हमालले नेपाली क्रान्तिकारी आन्दोलन र प्रवासी नेपाली क्रान्तिकारी मजदूरहरुको भुमिका एवं अखित भारत नेपाली एकता समाजले भविष्यमा खेल्ने भुमिकाबारे प्रकाश पार्दै आफ्नो मंतव्य राखेका थिए । भेलाले २५ सदस्य मध्य भारत क्षेत्रीय संगठन समितिको निर्माण गरेको छ ।जसमा अध्यक्ष डम्बर न्यौपाने (बीना), उपाध्यक्ष मन बहादुर परियार (जबलपुर), सचिव मेघराज पन्त(भोपाल),सह सचिव दिपक सोनी, (भोपाल) कोषाध्यक्ष राम प्रसाद क्षेत्री (भोपाल),सदस्यहरुमाविष्णु रानाभाट, (भोपाल),नेमलाल बि.क (भोपाल ) ,गणेश थापा (भोपाल) , पूर्णा कुमारी हमाल (भोपाल), के.पी.भुषाल (जबलपुर), वविता न्यौपाने (भोपाल) ,सकिला थापा (भोपाल) ,छविलाल थापा (जबलपुर) ,रण बहादुर थापा ( जबलपुर) ,प्रिती थापा (भोपाल ),सृजना , गीता थापा, रुप सिंह श्रीपाली (भोपाल), अमर सिंह (भोपाल) ,दिपक थापा (ग्वालियर),पदम थापा (इन्दौर), देवी थापा , सुष्मिता थापा (भोपाल)विरेन्द्र बि.क .(भोपाल) र अर्जुन थापा रहेका छन् ।