रुस युक्रेन युद्धमा ६ सय उत्तरकोरियाली सेना मारिए

काठमाण्डौ । ३ वर्षदेखि जारी रुस युक्रेन युद्धमा ६ सय उत्तरकोयिाली सेनाहरु मारिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उत्तरकोयिाली सेनाहरु रुसको युद्धलाई सहयोग गर्न रुसमा पुगेको धेरै समय पछि मात्रै सञ्चार माध्यममा आएको थियो । उत्तरकोरियाले यसको पुष्टि गरेको थिएन । अहिले भने उत्तर कोरियाले नै उक्त संख्यामा सेना मारिएको जनाएको छ । मारिने र घाइतेहरुको संख्या ४ हजार भन्दा माथि रहेको समाचारमा जनाईएको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित