– सन्जु सुन्दास तनहुँ
घरेलु हिंसा, सामाजिक हिंसा र महिला बेचबिखन अन्त्य होस्
बलात्कारीलाई ५,७ वर्षको सजाय होइन आजिवन सजाय दिइयोस्
हरेक क्षेत्रमा बराबर होस् पहुच आवश्यकता र चाहानाहरु
आसन र भाषणमा मात्र सीमित नबनाइयोस सबै अधिकारहरु । ११४औं श्रमिक महिला दिवशमा वाचित कविता