साहित्यकार योगी सम्मानित हुँदै

काठमाण्डौ । अखिल नेपाल जनसाँस्कृतिक महासंघका सह संयोजक तथा रक्तिम साँस्कृतिक अभियानका सल्लाहकार नारायण योगी सम्मानित हुनुहुने भएको छ । लुम्बिनी वाङमय प्रतिष्ठान नेपाल वुटवल रुपन्देहीले योगीलाई नाट्य लेखन र अभिनयमा योगदान पु¥याएकोमा सो सम्मान गर्न थालेको हो। बैशाख २० गते शनबार दिउसो ११ बजे वुटवलस्थित होटेल न्यू इरामा उक्त कार्यक्रमको हुँदैछ । त्यस अवसरमा नेपाल नाट्य प्रतिष्ठान पोखराद्वारा प्रकाशित नेपाल नाट्य विमर्श शीर्षकको नाट्य ग्रन्थ लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित