(२४ जुलाई २०२२ मा सम्पन्न संयुक्त एरिया सम्मेलनबाट निर्वाचित समिति)
१) कुरुमेपेट एरिया समिति
अध्यक्ष भवन सुवेदी, उपाध्यक्ष रामु नेपाली, सचिव टेकप्रसाद शर्मा, सहसचिव लक्ष्मी सुवेदी, कोषाध्यक्ष करण यादव
सदस्य केशव केसी, प्रिया केसी, सुरज गिरी, रमेश विश्वकर्मा, बैकल्पकि सदस्य ः सुनिल परियार, शान्ति परियार, जमुना पराजुली, गंगा राम पराजुली । सल्लाहकार सदस्य पुनम केसी, विनोद श्रीस र प्रेम पन्त ।
२) पल्लावरम एरिया समिति
अध्यक्ष रामकुमार केसी, उपाध्यक्ष कृष्णप्रसाद न्यौपाने, सचिव हेमराज शर्मा, हसचिव चन्द्रबहादुर शर्मा, कोषाध्यक्ष हिराबहादुर गिरी, सदस्यहरुमा पुष्पराज अधिकारी, नन्द कला, खिमा गिरी, पवित्रा शर्मा, बैकल्पिक श्याम बहादुर ,हरि आचार्य, देवेन्द्र केसी, नन्दबहादुर, सल्लाहकार नरमाया थापा, माया परियार, दिलबहादुर केसी, बोधनाथ पौडेल कृष्ण प्रसाद ।
३) टीनगर एरिया समिति
अध्यक्ष वीरु नेपाली, उपाध्यक्ष टीका नेपाली, सचिव रोमनाथ शर्मा, सहसचिव खेमलाल रिजाल, कोषाध्यक्ष प्रेमप्रसाद आचार्य, सदस्यहरु सुशिला नेपाली, पुनम नेपाली, मेघराज पोख्रेल, धनराज सुनार बैकल्पिक सदस्यहरुमा सुरेस नेपाली, लिलबहादुर नेपाली, शंकर नेपाली ।
४) भडापलानी एरिया समिति
अध्यक्ष प्रेमसागर सुवेदी,उपाध्यक्ष राजु शर्मा, सचिव अमिर परियार, सहसचिव रेशम परियार, कोषाध्यक्ष शालिकराम सुवेदी, सदस्यहरुमा टेकबहादुर पुन, मानबहादुर, सरिता सुवेदी एक स्थान रिक्त रहेको छ । बैकल्पिक सदस्यहरुमा राधा परियार, अमृता परियार, विष्णु परियार, विष्णु राना । सल्लाहकारहरुमा खगष्ेश्वर शर्मा, सुरेस थापा र जमुना पौडेल रहेका छन् ।
५) चेन्नेइ दक्षिण महिला विभाग
अध्यक्ष जानुदेवी सुवेदी, उपाध्यक्ष लक्ष्मी खदाल, सचिव खीमा गोरी, सहसचिव पवित्रा गौतम, कोषाध्यक्ष सरिता सुवेदी, सदस्यहरुमा राधा परियार, अमृता परियार, जमुना पौडेल, माया परियार, कला परियार, नर्मओ थापा, दुर्गा सुवेदी, माया हमाल, सीता परियार, राधिका पौडेल, देवी पौडेल, शान्ति परियार, प्रिया क्षेत्री, मेनुका यादव, देवी वि.क., रीना विश्वकर्मा, पुनम क्षेत्री ।
६) अल्लारपेट एरिया समिति
सम्मेलनले चेन्नै पूर्व नगर समिति अन्तर्गत १३ पूर्ण, ३ बैकल्पिक र १ सल्लाहकार गरी १७ सदस्यीय अल्लारपेट एरिया समितिको चयन गरेको छ । जसको अध्यक्ष राजु वोहरा, उपाध्यक्ष कमल नेपाली, सचिव लिला थापा, सह सचिव रोहित प्रसाद पहाडी, कोषाध्यक्ष नारायण नेपाली, सदस्य कुलराज रावल, सुर्य बहादुर क्षेत्री, किरण बोहरा, नरेन बयाडी, प्रदिप बोहरा, ज्ञानेन्द्र पहाडी, नरेश खाती, महेन्द्र खत्री बैकल्पिक सदस्य पदम क्षेत्री, बिनोद नेपाली, सुरेश बोहरा सल्लाहकार सदस्य नारायण शर्मा रहनु भएको छ ।
७) टंडियारपेट एरिया समिति
सम्मेलनले चेन्नै उत्तर नगर समिति अन्तर्गत ९ पूर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार गरी १५ सदस्यीय टंड्यारपेट एरिया समितिको चयन गरेको छ । जसको अध्यक्ष दल बहादुर बराल, उपाध्यक्ष धुर्व चन्द, सचिव भोज बहादुर थापा, सह सचिव लक्ष्मण राना, कोषाध्यक्ष टोप बहादुर थापा, सदस्य नर बहादुर बिक, चन्द्र बहादुर बिक, मंगली बि.क, कुल बहादुर सुनार, बैकल्पिक सदस्य अर्जु बि क, जंग बहादुर पुन, टंक प्रसाद मगर, सल्लाहकार बिष्णु बि.क, खगेन्द्र बि.क, एक स्थान रिक्त रहेको छ ।
८) प्यारीस एरिया समिति
सम्मेलनले चेन्नै उत्तर नगर समिति अन्तर्गत ११ पूर्ण, ४ बैकल्पिक र ४ सल्लाहकार गरी १९ औ सदस्यीय प्यारीस एरिया समितिको चयन गरेको छ । जसको अध्यक्ष मोहराज सुवेदी, उपाध्यक्ष लाल बहादुर योगी, सचिव विश्व के सी, सह सचिव नवराज सिह धामी, कोषाध्यक्ष फुलमाया के सी, सदस्यहरू कोपीला शर्मा, खडक बहादुर जिसी, कृष्ण थापा, चन्द्र शर्मा, लाल प्रसाद शर्मा, रामु चालिसे, बै.स. नारायण बि.क, सुशिला शर्मा, होम बहादुर बि.क, सुरेन्द्र चौधारी, सल्लाकार सदस्य नारायण सुवेदी, माधव ढकाल, कृष्ण ढकाल, मदन सिह ठकुरी रहनु भएको छ ।
९)माउन्टरोज ब् एरिया समिति
सम्मेलनले चेन्नै उत्तर नगर समिति अन्तर्गत ६ पूर्ण, ४ बैकल्पिक र ३ सल्लाहकार गरी १२ सदस्यीय माउन्टरोड समितिको चयन गरेको छ । जसको अध्यक्ष लोकनाथ आचार्य, उपाध्यक्ष अर्जुन ठकुल्ला, सचिव पर्शुराम बि.सी, सह सचिव दिपा शर्मा, कोषाध्यक्ष तुलसा सुवेदी, सदस्यहरू गिता शर्मा, दिपा शर्मा, सोनु बराल, बैस रमेश पौडेल, सुनिता बराल, नारायण शर्मा, श्रीराम शर्मा र खुम बहादुर बिसी रहनु भएको छ ।
१०) किल्पाक एरिया समिति
सम्मेलनले चेन्नै पश्चिम नगर समिति अन्तर्गत ९ पूर्ण, ४ बैकल्पिक र ६ सल्लाहकार गरी १९ सदस्यीय समिति किल्पाक एरिया समितिको चयन गरेको छ । जसको अध्यक्ष याम कुमार नेपाली, उपाध्यक्ष डोल बहादुर नेपाली, सचिव किशोर शर्मा, सह सचिव गुरू प्रसाद शर्मा, कोषाध्यक्ष टुक नाथ शर्मा, सदस्यहरू तारा नेपाली, लंक नेपाली, ईन्द्र बहादुर नेपाली, कमला शर्मा, बै.स. अर्जु क्षेत्री, पूर्ण बहादुर नेपाली, ईन्द्र क्षेत्री, राम बहादुर नेपाली, सल्लाहकार याम बहादुर नेपाली, सक्ष्मी नेपाली, प्रेम बहादुर बिक, प्रेम बहादुर नेपाली, देवेन्द्र परियार र ज्ञ स्थान रिक्त रहेको छ ।
११) अम्बातुर ए एरिया समिति
सम्मेलनले चेन्नै पश्चिम नगर समिति अन्तर्गत ९ पूर्ण, ३ बैकल्पिक र ३ सल्लाहकार गरी १५ सदस्यीय अम्बातुर ए एरिया समितिको चयन गरेको छ । जसको अध्यक्ष माया थापा, उपाध्यक्ष त्रिचनद्र पौडेल, सचिव भविलाल नेपाली, सह सचिब पदम थापा, कोषाध्यक्ष भीम वहादुर रोका, सदस्यहरू अर्जुन केसी, प्रेम नेपाली, बै.स निर्मला नेपाली, भविलाल नेपाली, रिक्त सल्लाकार कल्पना थापा, संदिप नेपाली, गनेश के सी रहनु भएको छ ।
१२) अम्बातुर बि एरिया समिति
सम्मेलनले चेन्नै पश्चिम नगर समिति अन्तर्गत ९ पूर्ण, ४ बैकल्पिक र २ सल्लाहकार गरी १५ सदस्यीय अम्बातुर बि एरिया समितिको चयन गरेको छ । जसको अध्यक्ष मोहराज सुवेदी, उपाध्यक्ष सिता, सचिव धनिश्वर शर्मा, सह सचिव दिनेश थापा, कोषध्यक्ष गंगा थापा, सदस्यहरू देवीराम शर्मा, भविलाल थापा, छविलाल थापा, भिम बहादुर थापा, बै.स. राजेन्द्र पौडेल, रमा परिया, सत्या पुन, पदम सापकोटा, सल्लाकार धनपति शर्मा एक रिक्त रहेको छ ।
१३) माधवराम एरिया समिति
सम्मेलनले चेन्नै पश्चिम नगर समिति अन्तर्गत ७ सदस्यीय माधवराम एरिया समितिको चयन गरेको छ । जसको अध्यक्ष हरी जीसी, सचिव डीलकुमारी जी,सी, कोषाध्यक्ष गोविन्द हमाल, सदस्य हिरा के सी, गायत्री जी सी, दिर्घ हमाल एक स्थान रिक्त रहनु भएको छ ।
१४ं) कोयामबेडु एरिया समिति
सम्मेलनले चेन्नै पश्चिम नगर समिति अन्तर्गत १५ पूर्ण, ३ बैकल्पिक र ६ सल्लाहकार गरी २३ सदस्यीय कोयामबेडु एरिया समितिको चयन गरेको छ । अध्यक्ष उमानाथ ढकाल, उपाध्यक्ष अर्जुन हमाल, सचिव भूपि पौडेल, सह सचिव सुनिता बस्याल, कोषाध्यक्ष देवी रीजाल, सदस्यहरू मान बहादुर थापा, मोहदत्त शर्मा, बिष्णु पाठक, झलक ढकाल, तेजेन्द्र के सी, पुष्पराज शर्मा, मैना देवी अधिकारी, होमनाथ पौडेल, बुद्धी प्रसाद रेग्मी, प्रेम गोतामे, बै.स. चान्ताराम आचार्य, कृष्ण शर्मा, डिलकुमार नेपाली, सल्लाकार तिल बहादुर जीसी, शान्ता रसाइली, दयाराम पौडेल, चन्द्रश्वर शर्मा, चिन्तामनी अधिकारी रहनु भएको छ ।
१५) चेन्नै पश्चिम दक्षिण नगर समिति अन्तर्गत महिला बिभाग
अध्यक्ष – देवी रिजाल, सचिव सुनिता बस्याल, कोषाध्यक्ष सिता घिमिरे । सदस्यहरू माया थापा, मैना अधिकारी, कुमारी रायमाझी, निर्मला नेपाली, हिरा पौडेल, उजेली पौडेल, शान्ता रसाइली, ईन्दु क्षेत्री, तारा नेपाली, कमला शर्मा, कोपीला नेपाली, भगवती ढकाल, रमना परियार, माया परिया, पार्वती क्षेत्री, निरू राना, डिल कुमारी जि सी, आशा हमाल, मिना परियार, कुशुम थापा, ज्योति परियार, पवित्रा परियार, कल्पना थापा र रूपा बि क. रहनु भएको छ ।